वल्र्डवाइड मुभि मेकरको निर्माणमा शंकर घिमिरको निर्देशनमा बन्न लागेको कमेडी सिनेमा ‘ब्रेकफेल’को छायाँकन यहि चैत १६ गतेबाट शुरु गरिने बताईएको छ । सिनेमाको छायाँकन आधा काठमान्डौंमा र आधा सुदुर पश्चिमका जिल्लाहरुमा गरिने निर्देशक घिमिरेले बताए । ‘ब्रेकफेल’मा राजेश हमाल, ऋचा घिमिरे, बिमलेश अधिकारी, जय किशन बस्नेत, निरज बराल र नयाँ प्रस्तुतिको रुपमा चिरन, अस्मिता कडेँल र मदन महतको अभिनय रहने छ । सिनेमाका गीतहरुमा सत्य स्वरुप, सुदिन पोखरेल र नव सँगीतकार युग भुषालले सँगीत भर्ने छन् ।
Tuesday, March 15, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.