यता चाबाहिल स्थित ‘गोपीकृष्ण मुभिज’मा पनि सिनेमाले अघिल्ला नेपाली सिनेमाहरु भन्दा उत्कृष्ट ब्यापार गरेको हलका एक सदस्यले मेरोसिनेमालाई बताए । गएको शनिबार प्रायः सिनेमा हलहरुमा ‘ब्याच नं १६’ हाउसफुलका साथ प्रदर्शन भएको थियो । पिताम्बर पाण्डे निर्देशित सिनेमा भित्र अनुप बराल, सुमन सिँह, रुबी भट्टराई, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Tuesday, March 15, 2011
‘ब्याच नं १६’ ले तिन दिनमा ३५ लाख
यता चाबाहिल स्थित ‘गोपीकृष्ण मुभिज’मा पनि सिनेमाले अघिल्ला नेपाली सिनेमाहरु भन्दा उत्कृष्ट ब्यापार गरेको हलका एक सदस्यले मेरोसिनेमालाई बताए । गएको शनिबार प्रायः सिनेमा हलहरुमा ‘ब्याच नं १६’ हाउसफुलका साथ प्रदर्शन भएको थियो । पिताम्बर पाण्डे निर्देशित सिनेमा भित्र अनुप बराल, सुमन सिँह, रुबी भट्टराई, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Labels:
News
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.