Abroadnepali, Mar.06,2011...नेपाली सिनेमाका पाश्र्व गायक राजेश पायल राईको फेसबुक अकाउण्ट हालै ह्याक भएको छ । राजेशको नाममा खोलिएको फेसबुक अकाउण्टको भित्तामा अश्लिल शब्दहरुले स्ट्याटस लेखिएको पाईए पछि हामीले बुझ्दा उनी आफुले त्यस्तो नलेखेको बताए । आफुले करिब पाँच दिनदेखि फेसबुक नचलाएको पनि राजेश बताउँछन् । यो खबर हामीले सुनाउँदा उनी छक्क परे र उल्टै हामीलाई नै प्रश्न, ‘ला..कसले लेखेछ त्यस्तो ?’ राजेशले यसलाई आफ्नो बेईज्जतीका निमित्त कसैले अपनाएको कुकर्मको संज्ञा दिएका छन् । आफुले करिब पाँच दिनदेखि फेसबुक नचलाएको पनि राजेश बताउँछन् ।
Sunday, March 6, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.