चलचित्रका निर्माता रम्भा ओली दाङकै भएका कारण ओलीले कलाकार र निर्देशकलाई थाहै नदिई बाँकी युनिटलाई केहि दिन अघि दाङ बोलाएको थियो र निर्माताको आग्रह बमोजिम युनिट पनि दाङ पुग्यो । निर्देशक दिपक श्रेष्ठले यो कुरा थाहा पाएपछि रातारात उनी दाङ पुगे तर चलचित्रका मुख्य कलाकार रेखा थापा र यश कुमार भने दाङ गएनन् । फलस्वरूप दाङमा केहि एक्सनका दृश्य खिचेर युनिट पुन: काठमाण्डौ आउँदैछ ।
Tuesday, April 19, 2011
चलचित्र 'वीर' को नौटंकी
Labels:
News
Subscribe to:
Post Comments (Atom)














Dreams Have Meaning
Friends and Friendship
My Nepal, Land of Beauty !!!



0 comments:
Post a Comment
Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.